दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए भारतीय विद्युत् मन्त्री खट्टर
काठमाडौँ । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहर लाल खट्टर दुईदिने नेपाल भ्रमण सकेर आज साँझ स्वदेश फर्किएका छन् । मन्त्री खट्टरको भ्रमणले नेपाल-भारतबीचको ऊर्जा सहकार्यलाई नयाँ गति दिएको...