लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार
काठमाडौँ । काठमाडौँमा हिजोदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा साझेदारी’ को नीतिअनुसार ठूलो लगानीका मुख्य परियोजना अगाडि बढाउने सोच राखेको छ । त्यसका लागि ठुला परियोजना निर्माणमा स्वदेशी...