८३ स्थानीय तहले अझै गरेनन् स्वमूल्यांकन नतिजा सार्वजनिक
काठमाडौँ । देशभरका ८३ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९-०८० को संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गर्न ढिलाइ गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिलेसम्म ६७०...