काँग्रेस सांसद राईलाई म्याद थप गर्न अदालत उपस्थित गराइँदै
काठमाडौँ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा पक्राउ परेकी नेपाली काँग्रेसकी सांसद माया राईविरुद्ध म्याद थप गरेर अनुसन्धान हुने भएको छ । शनिबार राति आफ्नै...