छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश
काठमाडौँ। काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा...