राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा वाग्ले
काठमाडौं । मन्त्रिपरिषद्को बिहिबारको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । केही दिनअघि आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त...