नेपाल-दक्षिण कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षको अवसरमा कार्यक्रम आयोजना
काठमाडौँ । गणतन्त्र कोरियाली दूतावासले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ स्वर्ण जयन्तीको अवसरमा शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरेको छ । कोरियाली भाषा, कोरियाको परिचय तथा संस्कृतिको अनुभूति...