गुल्मीको खड्ग आधारभूत विद्यालयद्वारा स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न
गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ८ मर्भुङ मैदानमा अवस्थित खड्ग आधारभूत विद्यालयले आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरेको उपलक्ष्यमा स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको...