स्ववियु निर्वाचन : एमाले निकट अखिल ७८ वटा क्याम्पसमा विजयी (सुचीसहित)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले ७८ वटा क्याम्पसमा विजय हासिल गरेको छ । आइतबार सम्पन्न स्ववियु निर्वाचन र यसअघि नै निर्विरोध...