जलवीरे र मेलम्चीमा सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै क्रान्तिकारी विजयी
काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची र जलवीरे क्याम्पसमा सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अखिल क्रान्तिकारीका युवा विद्यार्थी नेता स्ववियु सभापतिमा विजयी भएका छन् । नेविसंघ र अनेरास्ववियुले गठबन्धन गरी हेलम्बुको मेलम्ची...