घनश्यामलाई एकीकृत समाजवादीले पठायो स्वागत पत्र
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेकपा एमाले त्यागेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याउन स्वागत पत्र पठाएको छ। भुसालको पत्रमा उल्लेख सवालहरूलाई सम्बोधन गर्दै स्वागत पत्र पठाइएको अध्यक्ष माधवकुमार नेपालले बताए। उनले...