स्वायत्तता माग गर्दै सरकारसँग छलफल गरिरहेका छौँ : धितोपत्र बोर्ड
काठमाडौँ । पुँजी बजारको विकास द्रुततर गतिमा गर्न धितोपत्र बोर्ड स्वायत्त हुनुपर्ने बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन्। सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा काठमाडौँमा भएको पुँजीबजारको विकास...