संरक्षित, स्वायत्त र विशेष क्षेत्र ऐन ल्याउने मन्त्री मोदीको तयारी
मोरङ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले अल्पसङ्ख्यक, सीमान्तकृत वा लोपोन्मुख समुदायको लागि संरक्षित र स्वायत्त ऐन ल्याउने बताएका छन् । मोरङको विराटनगरमा विराट राजवंशी जातिको १६...