नेपाल प्रवेश गर्ने सबैलाई क्वारेन्टाइनमा राख्न गृहको निर्देशन, यस्ता छन् १९ बुँदा !
काठमाडौँ । गृह मन्त्रालयले विदेशबाट आउने सबैलाई स्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्न निर्देशन दिएको छ। आइतबार गृहमन्त्रालयले विदेशबाट नेपाल प्रवेश गर्ने सबैलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी...