छात्रवृत्ति करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तलब दिन मुख्यमन्त्रीको निर्देशन
महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल तथा स्थानीय तहअन्तर्गत कार्यरत छात्रवृत्ति करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले लामो समयदेखि नपाएको तलब सुविधा तुरुन्त भुक्तानी गर्न निर्देशन दिएका छन्...