स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौँ । गण्डक अस्पताल प्रा.लि.तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पताल बीरगंज र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबीच स्वास्थ्य उपचार सेवामा निश्चित प्रतिशतको छुट सम्बन्धी सम्झौता भएको छ...