स्वास्थ्य क्षेत्रमा नयाँ प्रयासहरु भएका छन्ः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताएका छन् । सोमबार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौं बैठकमा प्रधानमन्त्रीले स्वास्थ्य...