शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ : मन्त्री बस्नेत
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरूको काम नहुने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित ५८औँ रक्तसञ्चार सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘समाजसेवामा फाइदा लिने...