डेंगु नियन्त्रण र सिटामोल पर्याप्त उपलब्ध गराउन नेविसंघको माग
काठमाडौँ । नेपाल विद्यार्थी संघले डेंगु नियन्त्रण गर्न र सिटामोल पर्याप्त उपलब्ध गराउन माग गरेको छ। नेविसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई उक्त मागसहित शनिबार ज्ञापन पत्र बुझाएका हुन्।...