विद्यालय नर्सलाई विषय शिक्षकको रूपमा काम लगाउन नपाइने
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले विद्यालयमा खटाइएका नर्सलाई विषय शिक्षकको रूपमा काम काज गराउने विद्यालय कारबाही गर्ने चेतावनी दिएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी...