अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घको अस्पतालका आकस्मिक बाहेक सेवा बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ। राष्ट्रिय ट्रमा सेन्टरका डा. जनिथलाल सिंह माथि शुक्रबार प्रहरीले...