काठमाडौँ उपत्यकामा मात्रै १० हजार बढी सक्रिय संक्रमित
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २६०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी कुल २६०७ जनामा...