तिहारमा घर जाने यात्रुलाई कोरोना खोप लगाउन सुरु
काठमाडौँ । तिहार मनाउन काठमाडौँबाट घर जाने यात्रुहरुलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । आज (मंगलबार) देखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँ...