स्वास्थ्य मन्त्रालयः २२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिइरहेको छ
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न २२ जिल्लामा डरलाग्दो गरी कोरोना संक्रमण फैलिइरहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर,...