बुधबारदेखि पत्रकारलाई स्वास्थ्य मन्त्रालय प्रवेशमा कडाइ
काठमाडौं । बुधबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको हो । बुधबार स्वास्थ्य...