स्वाथ्य मन्त्रालयबाट ६० लाख जिल्ला अस्पताललाई
नवलपरासी । नवलपरासीको सबैभन्दा पुरानो एक जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालले मन्त्रालयबाट विनियोजन गरेको ६० लाख रकमबाट मर्मत सम्भारको काम सुरु गरेको छ । अस्पतालको अन्तरङ्ग, बहिरङ्ग र आकस्मिक कक्षसहित शल्यक्रिया...