समाजमा स्वास्थ्यकर्मीको योगदानको खोजी
धरान (सुनसरी) । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यकर्मीहरुले समाजमा धेरै योगदान गर्न सक्ने बताएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै...