साबिकका अञ्चल अस्पतालमा अब नर्सिङ पढाउँछौँ : सचिव डा. पोखरेल
काठमाडौँ । सरकारले साबिकका अञ्चल अस्पतालहरूमा नर्सिङ पढाउने सरकारले तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार एकदेखि तीन सय शैयासम्मका सरकारी अस्पतालमा नर्सिङ पढाउन...