विद्युत् महसुल नतिरेपछि काटियो स्वास्थ्य मन्त्रालयको लाइन
काठमाडौँ । विद्युत् महसुल नतिरेपछि लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको लाइन काटिएको छ । लाइट काटिएपछि मन्त्रालय विद्युतविहीन भएको छ । नेपाल विद्युत् प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत् लाइन कटौती गरेपछि...