स्वास्थ्य बीमालाई पाँच लाख पुर्याउँछौँ : मन्त्री पौडेल
मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई रु. पाँच लाख पुर्याउने बताएका छन् । कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पतालबीच आज सम्झौतापत्र हस्ताक्षर...