मुटु रोगसम्बन्धी सेवाको विकेन्द्रीकरण गर्न जरुरी छ : राज्यमन्त्री कार्की
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले गङ्गालाल अस्पतालका मुटु रोगसम्बन्धी सेवाहरूलाई विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छिन् । आइतबार शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको २७ औँ वार्षिकोत्सव...