बयलपाटा अस्पताल निरन्तर सञ्चालनका लागि प्रदेश र स्थानीय तहसँग सहकार्य गर्नेछौँः स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अछामस्थित बयलपाटा अस्पतालको सेवा निरन्तर सञ्चालन गर्न प्रदेश र स्थानीय तहसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसद शेरबहादुर...