स्वास्थ्य समितिले गठन गरेको उपसमितिप्रति तोसिमाले जनाइन् पाँचबुँदे असहमति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिले गठन गरेको उपसमितिप्रति असहमति जनाएकी छन् । सिटीइभिटी र चिकित्सा शिक्षा आयोग बीच...