यस्तो छ विद्यालय दूत नियुक्ति गर्न बनाइएको नयाँ निर्देशिका (निर्देशिकासहित)
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने व्यवस्था सहितको नयाँ निर्देशिका ल्याएको छ। मन्त्रालयले यसअघिको विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम...