ज्येष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका-८ सुन्दर बस्तीमा बसोबास गर्ने ६० वर्षमाथिका ५० जना ज्येष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जनमैत्री युवा क्लब र ‘नेक्स्ट स्मार्ट सपिङ’ को सहकार्यमा पुस्तान्तरण...