मन्त्री पौडेलको दाबी : ‘अब ल्याउने स्वास्थ्य बीमा योजनाले स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्नेछ’
मोरङ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले ल्याउन लागेको स्वास्थ्य बिमा योजनाले स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्ने बताएका छन् । । विराटनगरमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले स्वास्थ्य...