तातोपानी गाउँपालिकामा स्वास्थ्य बीमा कार्ड वितरण
खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले विपन्न नागरिकलाई स्वास्थ्य बीमा गरिएको छ । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाले यहाँका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरेको हो । यसका...