स्वास्थ्य बीमा बोर्डको ४५ बुँदे श्वेतपत्र जारी
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले आफ्नो वर्तमान स्थिति र भावी योजनाहरू समेटिएको ४५ बुँदे श्वेतपत्र जारी गरेको छ। बोर्डले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त श्वेतपत्र सार्वजनिक गरेको हो।...