तयार भयो बीमित बिरामीले उपचार खर्चको १० प्रतिशत व्यहोर्नुपर्ने कार्यविधि
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । स्वास्थ्य बीमा गरेको व्यक्तिले अस्पतालमा अनावश्यक रूपमा स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत...