निजी स्वास्थ्य संस्थामा काम गर्न स्वास्थ्यकर्मीको निवेदन
काठमाडौँ । सरकारले निजी स्वास्थ्य संस्थामा काम गर्न स्वास्थ्य मन्त्रालयको अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरेपछि देशभरका ८८९ सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अनुमतिका लागि निवेदन दिएका छन् । स्वास्थ्य मन्त्रालयमा यसरी...