मन्त्रालयद्धारा ‘स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार’ वितरण गरिने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार’ वितरण गर्ने भएको छ । विश्व धूम्रपानरहित दिवसका अवसरमा ३१ मे मा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कर कोषको सचिवालयले...