राष्ट्रपति पौडेलद्वारा उपराष्ट्रपति यादवको स्वास्थ्य लाभको कामना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्य लाभको कामना गरेका छन् । राष्ट्रपति पौडेलले डेङ्गु सङ्क्रमण भएपछि बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका उपराष्ट्रपति यादवको स्वास्थ्य लाभको कामना गरेका...