काँग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
काठमाडौँ । नेपाली काँग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले कैलालीका डा. लक्ष्मीराज पाठक, अर्घाखाँचीका डा. मुक्तिराम श्रेष्ठ, सप्तरीका अनिलकुमार झा, रामेछाप डा.सुमन कर्माचार्य,...