पाइन्टको पछाडिको खल्तीमा पर्स राखेर बस्नु खतरनाक !
अधिकांश पुरुषहरू पाइन्टको पछाडिको खल्तीमा पर्स, बाक्लो रुमाल, कागजात आदि राख्ने गर्छन् । यसले स्वास्थ्यमा पार्ने असरबारे धेरैलाई हेक्का पनि छैन । थुप्रैले त एकातिरको पकेटमा मात्रै पर्स राख्ने गर्छन्...