के हुनेखानेले मात्र मेडिकल शिक्षा पढ्न पाउने हो ? भन्दै शेखर कोइरालाले उठाए प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्वास्थ्य शिक्षा सर्वसाधारणको पहुँचबाट टाढा रहेको र सरकारी शैक्षिक संस्थामा पैसा नभए पढ्नै नसक्ने अवस्था आएको बताएका छन् । मंगलबार सुनकोशी इन्द्रावती...