सभामुख सापकोटाद्वारा सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण
सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले आज गृह जिल्ला सिन्धुपाल्चोकका दुई प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । सभामुखले बाह्रबीसे नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र र बलेफी गाउँपालिका, जलवीरेस्थित...