इजरायलले दिएको २० करोड बराबरको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो
काठमाडौँ । इजरायल सरकारले नेपाललाई दिएको स्वास्थ्य सामाग्री काठमाडौँ आइपुगेको छ । इजरायलले दिएको २० करोड बराबरको स्वास्थ्य सामाग्री बिहीबार काठमाडौँ आइपुगेको हो । नेपालका लागि इजरायली राजदूत हनान गोडेरले बिहीबार...