स्वस्थ्य सामाग्री खरिद प्रकरणमा छानबिन गर्न लेखाले अख्तियारलाई दियो निर्देशन
काठमाडौँ । सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको ठहर गरेको छ । सार्वजनिक लेखा समितिले ओम्नी कम्पनीले जिम्मा पाएको मेडिकल सामग्री खरिद प्रकरणको थप छानबिनका लागि अख्तियार दुरुपयोग...