नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन आयोगको आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को तेस्रो लहर (ओमिक्रोन) को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको भन्दै नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील बन्न आग्रह गरेको छ । आयोगले आज (सोमबार)...