स्वास्थ्य सेवा ऐन र नियमावली परिमार्जनका लागि सुझाव माग
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा ऐन र नियमावली परिमार्जन गर्नका लागि सुझाव माग गरेको छ। मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्य सेवा ऐन, २०५३ र स्वास्थ्य...